पोखरामा कांग्रेसको उम्मेदवार

पोखरा लेखनाथ महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गर्न जिल्ला समन्वय समितिको कार्यालय परिसरमा पुग्नु भएका मेयर पदका उम्मेदवार रामजी कुँवर र उपमेयर पदका उम्मेदवार सरस्वती गुरुङ । तस्बिर : वासुदेव पौडेल